काठमाडौं : प्रदेश नम्बर दुईका विभिन्न जिल्ला लगायतमा समय-समयमा भएका आन्दोलनका ध्वनि, दृष्य तथा शहीदका तस्विरलाई आचारसंहितविपरीत समामाजिक सञ्जालमा राखेको र त्यसबाट शहीदहरुको सम्मानमा आघात पुगेको भन्दै आयोगले चुनावी प्रचारकाे क्रममा त्यस्ता सामाग्री तत्काल हटाउन निर्देशन दिएको छ ।
त्यस्ता सामाग्री हटाउन अटेर गरिए कारबाहीकाे निम्ति प्रक्रिया अघी बढाउन समेत निर्वाचन अायाेगले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अटेर गरे कारबाही गर्ने समेत भनिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij