२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वाणिज्य नीति पुनरवलोकन गर्ने उद्योग मन्त्रीको निर्णय

वाणिज्य नीति पुनरवलोकन गर्ने उद्योग मन्त्रीको निर्णय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ पछि मन्त्री भण्डारी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालय सम्हालेको पहिलो दिन उनले वाणिज्य नीति पुनरवलोकन गर्ने निर्णय गरे ।

पदभार सम्हालेपछि मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij