
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् ।
उनी उक्त पार्टीका अध्यक्ष पनि हुन् ।
लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij