२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

रासस र नेपाल टेलिभिजनमा नयाँ नेतृत्व

रासस र नेपाल टेलिभिजनमा नयाँ नेतृत्व

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा हरिहर अधिकारी र नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र बिष्ट नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को  बिहीबार साँझ (आज) बसेको बैठकले सो निर्णय गरेको हो ।  त्यस्तै सरकारले एसियाली विकास बैंक (एडीबी)का वैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएर अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

पौडेल एडीबीका उपकार्यकारी निर्देशक हुन् ।  मुख्य सचिव पद छाडेर एडीबी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij