
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार आज बुधवार राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिने अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij