२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन्।

भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउँदै ज्योत्सना निर्वाचित भएकी हुन् । श्रेष्ठले ८४६ मत प्राप्त गरेकी छन् ।

कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएका छन्।

शुरूमा रामचन्द्र संघई प्यानलबाट एशोसियटमा उम्मेद्वारी दिएकी श्रेष्ठ अञ्जन श्रेष्ठ प्यानलबाट संघाई प्यानलमा आएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij