२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

फेसियल हाउसको जाडोलाई विषेश छुट सहित विशेष याेजना

फेसियल हाउसको जाडोलाई विषेश छुट सहित विशेष याेजना

फेसियल हाउसले शाखा विस्तार संगसंगै  जाडोयामलाई लक्षित गर्दै भारी छुटको योजना ल्याएको छ ।
सिटिसी मल सुन्धारामा रहेको लक्जरी ब्राञ्चमा १ हजार रुपैयामा नै दुईजनाले फेसियल गर्न पाउने भएको छ । भने स्टालिस्ट हेयर कटीङमा क्लिजीङ फ्रि पाउन सकिनेछ ।
फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सौन्दर्य विज्ञ सुषमा महरा अनुसार जाडोमा कपाल मात्र नभएर अनुहार , हात र खुट समेतको ध्यान दिन जरुरी हुन्छ । त्यस कारण फेसियल हाउसले हेयर(कपाल) ,फेसियल(अनुहार), हातका लागि मेडिकियर र खुटको लागि पेटिकियर एउटै प्याकेजमा ल्याएकाे छ । याेजना बमाेजिम लगभग २ घन्टाको सर्भिसलाई ५ हजार पर्ने भएतापनि २५ सयमै यो सुविधा लिन सकिने छ ।
फेसियल हाउस काठमाडौंभित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तरगत पर्दछ । फेसियल हाउसले ब्यूटि टे्निङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेसिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल ब्यूटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
फेसियल हाउसका अन्य शाखाहरु काठमाडौंको चाबहिल, बागबजार, पोखरा र काकडभिट्टा समेत सञ्चालनमा छन् । फेसियल हाउसको लक्जरी ब्राञ्चमा टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आई लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नया“ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij