२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रबिन थापाको निर्देशनमा बनेको”एउटा मर्द” गीतको म्युजिक भिडियो बजारमा।

प्रबिन थापाको निर्देशनमा बनेको”एउटा मर्द” गीतको म्युजिक भिडियो बजारमा।

प्रबिन थापाको निर्देशनमा बनेको नयाँ नेपाली लोकदोहोरी गीत”एउटा मर्द”को म्युजिक भिडियो बजारमा आएको छ।जुन म्युजिक भिडियो लोकगीत तर्फमा स्रोता र दर्शकहरुको माया ममता र स्नेहीको पात्र बन्न सफल कलाकार जनक लामा र अरुना गिरिको सुमधुर स्वरमा सजिएको छ।उक्त गीत अर्चना स्याङतनको प्रस्तुतिमा रहेको छ।गीतको शब्द नवराज गिरिले कोर्नु भएको थियो भने जीवन खड्काले सङ्गीत भरेको छ।एउटा मर्द म्युजिक भिडियोको छायांकन नबराज घिरेले गरेको हो भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेको हो।जसमा कलाकारहरुमा अत्यन्तै चर्चित मोडेल करिश्मा मानन्धर,अनुप बिष्ट,दिपेन्द्र खड्काको अभिनय रहेका छन्।गीत White Media Pvt.Ltd मार्फत डिजिटल बजारमा आएको हो।

(थप भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij