२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रचण्ड उम्मेदवार रहेको गोरखामा ५०.८५ प्रतिशत मतदान

प्रचण्ड उम्मेदवार रहेको गोरखामा ५०.८५ प्रतिशत मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा ५०.८५ प्रतिशत मत खसेको छ ।

११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ । तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् ।

गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij