२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रचण्डले लाजिम्पाट छोडदै

प्रचण्डले लाजिम्पाट छोडदै

काठमाडौं, पुस १ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले लाजिम्पाटको वसाई सार्ने भएका छन् । विगत लामो समय देखि लाजिम्पाटमा वस्दै आएका प्रचण्ड परिवारले त्यो घर छोडन लागेका हुन् ।

अव देखि प्रचण्ड खुमलटारमा डेरा सर्नेछन् ।लाजिम्पाटमा एक्ला छोरा प्रकाश दाहालको निधन भएपछि उनले त्यो घरवाट छोराको सम्झना भुलाउन सकिरहेका थिएनन । उनी खुमलटारमा रहेको एक ठेकेदारका घरमा डेरा सर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij