
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसी पुनः विजयी भएका छन् । २० हजार ५ सय १३ मत सहित केसी विजयी भएका हुन् । माओवादी केन्द्रका हितमान शाक्यले १७ हजार ८ सय ३५ मत पाए । २०७० सालको संविधानसभा चुनावमा केसीले माओवादी अध्यक्ष प्रचण्डलाई पराजीत गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij