२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पुस्तक पढ्ने शाेख छ, लकडाउनमा निःशुल्क पढ्नुहाेस् यी २१ पुस्तक

पुस्तक पढ्ने शाेख छ, लकडाउनमा निःशुल्क पढ्नुहाेस् यी २१ पुस्तक

काठमाडौं । लकडाउनकाे अवस्थामा समय कटाउनु धेरै मानिसकाे लागि अप्ठ्याराे परेकाे हुन सक्छ । यही स्थितिलाइ विचार गरेर रत्न पुुस्तक भण्डारले सीमित अवधिकाे लागि २१ अाेटा नेपाली साहित्यका पुस्तकहरु अनलाइनमा निःशुल्क अध्ययन गर्न सकिने व्यवस्था मिलाएकाे छ ।

पीडीएफ भर्सनमा उपलब्ध यी पुस्तक डेक्सटप, ल्यापटप, मोबाइल र ट्याब्लेटमा पढ्न सकिनेछ ।  गुगल ड्राइभ एपमा  डाउनलोड गरेर पनि यि  पुस्तक अध्ययन गर्न सकिन्छ ।

यी हुन् अध्ययनका लागि निःशूल्क रुपमा उपलब्ध पुस्तक

१. अचम्म (विश्वराज अधिकारी)

२. अनिता (डायमण्ड समसेर राणा)

३. एनिमल फार्म (जर्ज अर्वेल)

४. बसन्ती (डायमण्ड समसेर राणा)

५. धनको धब्बा (डायमण्ड समसेर राणा)

६. एक अभिनवको आत्मकथा (सरुभक्त)

७. एउटा रात भेटेपछि (अर्जुन निरौला)

८. लिट्रेरी आइकन अफ नेपाल भाग २ (गोपाल पराजुली)

९. लिट्रेरी आइकन अफ नेपाल भाग ३ (गोपाल पराजुली)

१०. प्रतिबन्ध (डायमण्ड समसेर राणा)

११. रमाइला विश्वकथा संग्रह (करुणाकर वैद्य)

१२. सन्त जीवनगाथा (एसपी श्रेष्ठ)

१३. सत्प्रयास (डायमण्ड समसेर जबरा)

१४. सेतो बाघ (डाइमण्ड समसेर जबरा)

१५. गृहप्रवेश (डाइमण्ड समसेर जबरा)

१६. तरुनी खेती (सरुभक्त)

१७. द ग्रेट अर्थक्वेक ईन नेपाल (ब्रम्ह समसेर)

१८. द स्टोरी अफ द यती एण्ड अदर टेल्स (करुणाकर वैद्य)

१९. आञ्चलिक लोक कथा भाग १ (करुणाकर वैद्य)

२०. आञ्चलिक लोक कथा भाग २ (करुणाकर वैद्य)

२१. नेपाली दन्त्य कथा संग्रह (करुणाकर वैद्य)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij