२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नुवाकोट कांग्रेसले टुंग्यायो सम्भावित उमेद्वारको नाम (नामावलीसहित)

नुवाकोट कांग्रेसले टुंग्यायो सम्भावित उमेद्वारको नाम (नामावलीसहित)

दीपक घिमिरे नुवाकोट, २२ असोज—नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको लागी सम्भावित उमेद्वार छनौट गर्दै केन्द्रिय कार्यालयलाई परिपत्र गरेको छ । कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्वारा हस्तक्षरित निवेदनमा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागी प्रत्यक्ष र समानुपातिक गरी झण्डै एक सय जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधीसभाको लागी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी , डाक्टर रामशरण महत लगायतको सिफारिस गरिएको छ । भने प्रतिनिधीसभा क्षेत्र नम्बर २ जनदिश्वर नरसिंह केसी, बहादुरसिंह लामा, डा. प्रकाशशरण महत लगायतको नाम सिफासिस गरिएको छ । निवेदनमा क्षेत्रिय कार्यसमितिले केन्द्रको निर्देशन बमोजिमको मापदण्ड पुरा नगरेको लगायतको विषय पनि उल्लेख गरिएको छ ।
हरौँ नुवाकोट कांग्रेसबाट सिफारिसमा परेकाहरुको नामावली जस्ताको जस्तै ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij