काठमाडौं । मंसिर २१ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको नुवाकोट सहितका केहि जिल्लामा आज साँझबाट मतगणना सुरु भएको छ । कडा सुरक्षाका बिच नुवाकोटको सदरमुकाम बिदुरमा मतगणना सुरु भएको हो । नुवाकोटका प्रत्यक वडाको छुट्टाछुट्टै स्थानमा मतगणना हुने बताइएको छ । नुवाकोट क्षेत्र नं १ को पञ्चकन्या गाँउपालीका वडा नं २ कबिलासबाट मतगणना सुरु गरिएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij