२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नायिका सुनिता लुङ्बाको ” गाउ न मन लाग्यो मलाई”बोलको गीत सार्वजनिक

नायिका सुनिता लुङ्बाको ” गाउ न मन लाग्यो मलाई”बोलको गीत सार्वजनिक

चर्चित नायिका सुनिता लुङबाले गीत सेमत गाएको छ । २०६७ साल देखि रेडियो प्रस्तोताको रुपमा मिडियामा प्रबेश गरेका उनले धेरै स्टेज कार्यक्रमहरु पनि चलाउदै आएको छ ।

स्वादिला चुटकिला कबिता गजल अनी सायरी भनेर स्टेज खुब तताउने नायिका लुङबाले जहाँ जान्छु उहीँ हुन्छ जात्रा मेरो जोबन खत्रा बोलको गीतबाट संगित बिधामा प्रवेश गरेका हुन् भने गीत संगित चलचित्र र आर जे भिजेमा पनि पोख्त नायिका लुङ्बाले २०६९ सालमा पहिलो पटक निमा लामा तामाङको निर्देशनमा रहेको छार केवा नामक चलचित्रबाट नायिकाको रुपमा डेब्यु गरेका हुन । उनले हाल सम्म थुप्रै गीतहरु पनि गाइसकेकी छिन ।

नेपाली र तामाङ गरी दर्जनौ चलचित्रमा नायिका खेली सकेकी उनी लाई तामाङ चलचित्र म्लाङ प्वहाँरको सक्कली कान्छीला नकली सेम बोलको गीतले अभिनयको दुनियाँमा शिखर चुम्न सफल बनाएको हो । बुबा सानुकाजी लामा र आमा सुन्तली तामाङको कोखमा २०५१ साल चैत्र ९ गते काभ्रे जिल्लाको पाँचखल नगरपालिका मा उनको जन्म भएको हो । सुनिता लुङ्बाको स्वर रहेको गाउ न मन लाग्यो मलाई बोलको गीत भरखरै सार्वजानी भएको छ तलको लिङ मा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij