२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नयाँ व्यवसायको रुपमा उदाउँदै खरायोपालन

नयाँ व्यवसायको रुपमा उदाउँदै खरायोपालन

नेपालमा अहिले खरायो पालन व्यवसाय व्यावसायिक रुपमा विस्तार हुँदै गएको छ । नेपालको निम्ति नयाँ व्यवसाय पनि भएको कारण अहिले मानिसहरुको चासो खरायो व्यवसाय प्रति बढ्दै त गएको छ तर एकातिर मानिसहरुले खरायोपालनको महत्व बुझ्न सकेका छैनन् भने अर्कोतिर खरायो सर्वसुलभ समेत हुन सकेको छैन ।


केही पहिले सम्म नेपालमा खरायो पाल्ने र खाने चलन नरहेकोमा अहिले भने यसबारे मानिसहरुमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij