२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

वित्तीय शिक्षा सम्बन्धी पुस्तक ‘धनी बुबा गरीब बुबा’का १० महत्वपूर्ण सन्देशहरु

वित्तीय शिक्षा सम्बन्धी पुस्तक ‘धनी बुबा गरीब बुबा’का १० महत्वपूर्ण सन्देशहरु

धनी बुबा गरीब बुबा पुस्तक राेबर्ट कियाेसाकीले वित्तीय ज्ञानकाे पहुँच मानिसहरुमा बढ्न सहयाेग पुगाेस् भन्ने मान्यताले लेखेकाे पुस्तक हाे ।

लेखकले यस पुस्तकमा धनीहरुले कसरी साेच्छन्, साधारण मानिसले कसरी साेच्छन्, एक भन्दा बढी आर्थिक उपार्जनका श्राेतहरु किन आवश्यक छन्, सम्पत्ति र दायित्व भनेकाे के हाे भन्ने लगायत विषयवस्तुहरु प्रस्तुत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij