काठमाडौँ– नेपालमा थप २ सय ७३ जना नयाँ कोरोना संक्रमण पुष्टि भएकाे छ ।
यससँगै नेपालमा काराेना संक्रमितको संख्या ५३३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३६ महिला र २४७ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij