काठमाडौँ– आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने बताएका छन्।
सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउनका लागि सरकारले ७ अर्ब विनियोजन गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij