२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तिहारमा भन्दा चुनावमा मालाको व्यापार दोब्बर

तिहारमा भन्दा चुनावमा मालाको व्यापार दोब्बर

तिहार सकिएको दुई महिना बितिसकेको छ। तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ। तिहार लगत्तै चुनावी कार्यक्रम सुरू भएकाले नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेको छ। पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको स्रोत बनेको छ। यो खबर किरण आचार्यले आजको कारोबारमा लेखेका छन्।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार चुनावी कार्यक्रमको करिब एक महिनामा करिब २ करोड ५० लाख भन्दा बढी रकम बराबरको मालाको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij