२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६९ करोड बढीको कारोबार

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६९ करोड बढीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन (आज) सोमबार सेयर बजारमा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सेयर बजारमा नेप्से परिसूचक ४ salud-hombres.com.२२ अंकले बढेर १ हजार ६ सय ५२ दशमलव ८० विन्दुमा कायम भएको छ ।

कूल १९५ वटा कम्पनीको एक करोड ३५ हजार ३ सय १३ कित्ता शेयर खरिदबिक्री भएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५५ करोड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij