२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको हो ।

काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायका अनुसार कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ ।

टाइम कार्ड लागू गर्ने निर्णयसँगै बिहीबार उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij