पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ ।जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् । मतदाताको जनजीविकाका यस्तै यस्तै मुद्धा उचालेर प्रदेशसभा निर्वाचित सांसद एमएलए भने प्रादेशि राजधानी आफुअनुकुल स्थानमा राख्नुपर्ने भन्दै तताईरहेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भनने विवाद छ । यसै विषयलाइ लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी छ ।, यो खबर आजकोनागरिकमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij