
चितवन । चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उमेदवार नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् ।
उनी १४ हजार ४ सय ४३ मतान्तरले विजयी भएका हुन् । उनले ५० हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij