२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चलचित्र बिकाश बोर्डमा निकिता

चलचित्र बिकाश बोर्डमा निकिता

चलचित्रकर्मी निकिता पौडेल ‘चलचित्र बिकाश बोर्ड’को अध्यमा नियुक्त भएकी छन् । मन्त्रीपरिषद्को सोमबार बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनएफडीसीकी प्रमुख समेत रहेकी निकिताको नाम केही समय अगाडि देखि बोर्ड अध्यक्ष पदका लागि चर्चामा थियो । गत जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।

पर्व चलचित्रको निर्माता समेत रहेकी निकिता गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् ।

सेताेघर मिडिया पनि उहाँलार्इ हार्दिक बधार्इ तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij