२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

चर्चित हाँस्यटेली चलचित्र “भाे त अब” ८९ औ भाग बुधबार सार्वजनिक हुँदै

चर्चित हाँस्यटेली चलचित्र “भाे त अब” ८९ औ भाग बुधबार सार्वजनिक हुँदै

मेख बहादुर गुरुङकाे निर्माण तथा करण तामाङ घलानकाे निर्देशनमा

चर्चित हाँस्यटेली चलचित्र “भाे त अब” ८९ औ भाग बुधबार सार्वजनिक हुँदै पछिल्लो समयमा चर्चा बटुल्न सफल हाँस्यटेली चलचित्र भाे त अबकाे ८९ औ भाग बुधबार सार्वजनिक हुने भएको छ । मेख बहादुर गुरुङकाे निर्माण तथा करण तामाङ घलानकाे निर्देशनमा रहेको हाँस्यटेली चलचित्रले शनिबार छायांकन सम्पन्न गरि बुधबार सार्वजनिक गर्ने तयारी भएको हाे । यस चलचित्रमा मेख बहादुर गुरुङ , करण तामाङ , ज्याक गुरुङ , कल्पना गमर , अनु लामा , लगायतका लाेकप्रिय कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij