२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गठबन्धनलार्इ सकस पार्ने क्षेत्र

गठबन्धनलार्इ सकस पार्ने क्षेत्र

नेकमा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आईतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सुचीमा परे ।

काठमाडों १० बाट प्रतिस्पर्धा गर्ने भनेर ठीक परेको थिए।, पार्टी एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो  क्षेत्र माओवादीको भागा पर्यो, म समानुपातिकतर्फ आउनुपर्यो मानन्धरले भने । काठमाडौं १० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सुचीमा परेका हुन् ।

गठबन्धन गरेका गर्न लागेका दलका कतिपय नेताहरुले आ आफ्नो क्षेत्रमा दाबी नछाडेपछि उम्मेदवार टुंग्याउन सकस परेको छ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij