२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

खै विभेद कहाँ छ ?

खै विभेद कहाँ छ ?

– कपिल अधिकारी

हजुर त हजुर नै हुनु भयो
जन्मिनु अगी र पछीको म
म हुन सकिन
हजुर त हजुर नै हुनु भयो
बिहे अगी र पछीको म
म हुन सकिन
हजुर त हजुर नै हुनुभयो
आमा बन्नु अगी र पछी को म
म हुन सकिन
हजुर त हुजर नै हुनुभयो
सिँउदो पुछिनु अगी र पछीको म
म हुन सकिन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij