नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । 
विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै १०१ पुगेको हाे । स्वाथ्य तथा जनसंख्या मन्त्रलायले आज थप २ जनामा काेराेना पुष्टि भएको जनाएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij