काठमाडौं । नेपालकाे संघीय संसद भवनमा नयाँ व्यवस्था गरिएकाे छ । नयाँ व्यवस्था अनुसार संसद प्रवेशपुर्व अनिवार्य रुपमा काेराेना संक्रमण नभएकाे रिपाेर्ट प्रस्तुत गर्नुपर्नेछ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । यदि रिपोर्टमा संक्रण देखिएको पाइए बैठकमा सहभागी हुन पाइने छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij