काठमाडौं । ललितपुरको कुपन्डोलमा बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए ।
यसअघि मंगलबार लगनखेलमा वाम गठबन्धनको चुनावी सभा नजिकै विस्फोट भएका थियो । वम वाम गठबन्धन लक्षित हुन सक्ने अाशंका गरिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij