२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कीर्तिपुरमा सडकमै मृत अवस्थामा भेटिए एक मजदुर

कीर्तिपुरमा सडकमै मृत अवस्थामा भेटिए एक मजदुर

काठमाडौं । काठमाडौंको कीर्तिपुरको सडकमा एक मजदुर मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन् ।

स्थानीयवासीका अनुसार उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको काम गर्दै आएका थिए ।
लकडाउन सुरु भएयता कामविहिन भएका तामाङ पछिल्लो समय केही संघसंस्थाले उपलव्ध गराएको खाना खान्थे र पाटीमा सुतेर रात काट्थे ।
आफन्त नभएका उनको आइतबार नै प्रहरीले पोष्टमार्टम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij