कास्कीको पोखरा महानगरपालिका-२५ स्थित हेमजामा सोमबार आलु महोत्सवमा बिक्रीका राखिएको छ।
बैशाख ५ गतेसम्म सञ्चालन हुने आलु महोत्सवमा कास्कीको हेमजामा उत्पादित आलु प्रतिकेजी ४० रुपैयाँ बिक्री दर कायम गरिएको छ ।
हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी भएको बताए । उनका अनुसार यहाँको आलुको माग पोखराभन्दा बाहिर पनि बढी हुने गरेको छ । हेमजा आलुसहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा रहेको छ ।
एक वडा एक उत्पादनका लक्ष्यसहित महानगर अगाडि बढिरहेको छ। उनले भने, “कृषिलाई आयआर्जनसँग जोड्न सकेमात्रै समृद्धि हासिल हुनसक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij