२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कार्की लाई फेसियल हाउसको सम्मान

कार्की लाई फेसियल हाउसको सम्मान

काठमाडौं– अन्तराष्ट्रिय क्षेत्रमा भाग लिएर ‘मिस्टर ग्रान्ड इन्टरनेसनल–२०१७’ जित्न सफल दिक्पाल कार्की लाई सुन्धारास्थित सिटिसी महलमा रहेको फेसियल हाउसले केक काटेर खुशीयाली साटासाटका साथै सम्मान समेत गरेको छ । सेप्टेम्बर २७ देखि अक्टोबर ६ तारिखसम्म फिलिपिन्सको मनिला र इलोकसमा सञ्चालन भएको पुरुष सुन्दरता, बौद्धिकता एवं प्रतिभासम्बन्धी अन्तराष्ट्रिय प्रतियोगिता ‘मिस्टर ग्रान्ड इन्टरनेसनल–२०१७’ मा ४० प्रतियोगि लाई पछी पार्दै कार्की प्रथम हुन सफल भएका हुन् ।

फेसियल हाउसका प्रवन्ध निर्देशक सुष्मा महराका अनुसार युवा पिढिलाई अझ धेरै हौसला प्रदान गर्न यस किसिमको कार्यक्रको आयो जना गर्ने गरेको बताउनु भयो । सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा बोल्दै कार्कीले फेसियल हाउसले उत्साह जगाउने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij