२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

काठमाडौंमा मात्र ४ सय ५० सवारी समातिए

काठमाडौंमा मात्र ४ सय ५० सवारी समातिए

काठमाडौँ । आजको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास छैन भने सवारी नचलाउनु होला। गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन हुने ४५ जिल्लामा अतिआवश्यक सवारी र पास बाहकबाहेक अन्यलाई सवारी चलाउन रोक लगाएको छ।

पास नभएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। महानगरी प्रहरी कार्यालयको अनुसार विहान ४ सय ५० सवारीलाई नियन्त्रणमा लिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij