२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस नेता सापकोटाद्वारा खाद्यान्न सहयोग

कांग्रेस नेता सापकोटाद्वारा खाद्यान्न सहयोग

काठमाडौं । नेपालि कांग्रेस चितवनका युवा नेता तथा सफल व्यवसायी भरत सापकोटाद्वारा थापाथलिको
खुल्ला आकाशमा साँझ बिहानका छाक टार्दै आएका कोरोना पिडितलाई खाद्यान्न सहयोग गरेका छन्।

कोभिड १९ का कारण गरिएको लकडाउनपछि रासन र स्थायी आसन नभएका भोका जनता प्रत्येक दिन सास धान्न काठमाडौंको थापाथलिमा उपस्थित हुन्छन् ।

गरिव र अशाहय जनताको साथ दिँदै सापकोटाले विभिन्न समयमा भिन्न भिन्न ठाँउमा खाद्यान्न सहयोग
गर्दै आएका छन ।

उनले विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग गरेको बताए। उनले नागरिकलाई परेको समस्यामा आफु सदैव समाधानका रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij