२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कलाकार भिमसेन दाहाल र सीता दुलालको लाइभ दोहोरीमा पानको पात गीतमा हानाहान।

कलाकार भिमसेन दाहाल र सीता दुलालको लाइभ दोहोरीमा पानको पात गीतमा हानाहान।

विद्यालय उमेरदेखि लोक गीत सङ्गितमा अगाडि बढ्दै गरेका भिमसेन दाहाल मिलिजुली अनलाइन टिभीको लाइभ दोहोरी कार्यक्रममा आएको छ।दाहालले सीता दुलालसङ्ग” पानको पात” बोलको
गीतमा लाइभ दोहोरीमा रमाइलो गरेको छ।दोहोरीमा माया प्रीतिका कुरा लगायत अन्य विभिन्न समय अनुकुल विषय वस्तुलाई समाबेश गर्दै साङ्गितिक झटारो हानेको पाइन्छ।

जसमा नवीन रेग्मीले छायांकन गरेको छ भने कुर्मराज आचार्यले सम्पादन गरेको छ।

हुने विरुवाको चिल्लो पात भने झै सानै उमेरदेखि गायन क्षेत्रमा सक्रिय रहेका दाहाल आज एकाएक अनलाइन टिभी मार्फत लाइभ दोहोरी आउन सफलता मिलेको छ।

आगामी दिनहरूमा अझै नयाँ नयाँ किसिमका लोक भाकामा लाइभ दोहोरी ल्याउदै दर्शक स्रोतामा मन मुटुको धड्कन बन्न सकुन् शुभकामना सम्पुर्ण मिलिजुली अनलाइन टिभी लगायत कलाकार मित्रहरूमा।

(थप जानकारीको लागि भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij