२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एमालेका सचिव डा.पौडेल मृत फेला 

एमालेका सचिव डा.पौडेल मृत फेला 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सचिव डा. कृष्ण पौडेल मृत फेला परेका छन् ।

बिहीबार जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेका हुन् ।

एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी रहेको छ । नेकपा एमालेका सिङ्गो पार्टी पौडेलको मृतको खवर अविश्वसनीय रहेको बताएका छन् ।

आफ्नै घरमा मृत फेला परेका डा पौडेलको घरमा प्रहरी पुगी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराएका छन् । डा. पौडेल जितपुर सिमराका पुर्व नगरप्रमुख समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij