२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

उपत्यकामा बर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपतन: स्वास्थ्यमा धेरै समस्या

उपत्यकामा बर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपतन: स्वास्थ्यमा धेरै समस्या

उपत्यकामा बर्सेनी २० बर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ । सरकारले २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्यमा धेरै समस्या
कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी देखिएको छ । गर्भपतन गराए पछि पुन समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउनेको संख्या धेरै छ ।
आर्थिक बर्ष ०७१ ७२ मा १४ प्रतिशत, ०७२ ७३ मा २६ प्रतिशत र०७३/७४ मा २४ प्रतिशत किशोरी गर्भपतनपछि समस्या लिएर उपचारका लािग अस्पताल जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij