काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
यादवले बिहीबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। उक्त अभिव्यक्तिलाई लिएर उनको आलोचना समेत भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij