पुस ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।
१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा ।
२.कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा ।
३. युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा ।
४. मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १९ पैसा ।
५. कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४४ पैसा ।
६. कुवेती दिनार एकको खरिददर ३ सय ३८ रुपैयाँ १५ पैसा र विक्रिदर ३ सय ४० रुपैयाँ १४ पैसा ।
७.बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६० पैसा ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij