२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रधानमन्त्री ओलीद्वारा नेपाली खेलाडीको प्रसंशा

प्रधानमन्त्री ओलीद्वारा नेपाली खेलाडीको प्रसंशा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल खेलको उपाधि नेपाली टोलीले जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्नेगरी मेहनत गरिने विश्वास व्यक्त गर्दै नेपाली खेलाडी टोलीलाई धन्यवाद दिनुभएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले विजेता टोली बंगलादेशका खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij