२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने।’

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij