२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा पार्टीको गठनदेखि हालसम्मको यात्रा, महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू, र आन्तरिक समीक्षा समेटिएको छ। यसैगरी, पार्टीका चुनौतीहरू, सङ्गठनात्मक विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, भविष्यका लक्ष्यहरू लगायतका विषयवस्तु पनि छन्।

हेर्नुहोस् प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij