२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पन्त पुःन दाेहाेरिँदै

एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पन्त पुःन दाेहाेरिँदै

 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) सुनिल बल्लभ पन्त दोहोरीने भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले पन्तलाई सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।

यस अघि नै संचालक समितिले बीमा समितिमा स्वीकृतका लागि निवेदन दिएकोमा आज समितिले पन्त दोस्रो कार्यकालका लागि स्वीकृती दिएको हो ।

उनको दोस्रो कार्यकाल विजयादशमी अर्थात असोज १९ गतेबाट लागू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij