२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता

कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता

 

काठमाडौं । कामना सेवा विकास बैंक र हिबाचीप्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्णहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाचीप्लेसले प्रदानगर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij