२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सन नेपाल लाइफ इन्स्याेरेन्सको सञ्चालकमा ४ जना निर्वाचित

सन नेपाल लाइफ इन्स्याेरेन्सको सञ्चालकमा ४ जना निर्वाचित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित भएका छन् ।

इन्स्योरेन्सको वार्षिक साधारण सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुङ्टालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैशाख ९ गते  हाेटल हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न चाैथाे साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको थियो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij