२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अब तीन सय रुपैयाँमा चन्द्रागिरी केवलकारको टिकट

अब तीन सय रुपैयाँमा चन्द्रागिरी केवलकारको टिकट

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारमा फागुन महिनाभर विशेष छुटेको व्यवस्था गरेको छ । फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिलाआउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ । योसँगै सात सय रुपैयाँ पर्ने टिकट तीन सय रुपैयाँमा उपलब्ध गराउने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

यस सुविधाअन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij