२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेयर कर्जा एउटा बैंकबाट ४ करोड र सबै गरेर बढीमा १२ करोड सम्म लिन सकिने

सेयर कर्जा एउटा बैंकबाट ४ करोड र सबै गरेर बढीमा १२ करोड सम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको छ ।

राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सेयरधितो कर्जामा ७० प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij