काठमाडौं । साताको पहिलो दिन सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । आइतबार बजारमा छापावाल सुनको मुल्यमा २ सयले वृद्धि भई तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएर ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij